नियम १०
डेलिभरी हुन नसकेको वैर डेलिभरी हुन नसकेको वैर डेलिभरी हुन नसकेको वैरङ्ग वस्तु लिलाम गर्ने वस्तु लिलाम गर्ने

(१) ठेगानावाला पत्ता नलागी वा ठेगानावालाले बुझ्न इन्कार गरी फिर्ता आएको वैरङ्गको पे्रषक पत्ता नलागी फिर्ता डेलिभरी हुन नसकेमा त्यस्तो वैरङ्ग तुरुन्त फिर्ती चिठ्ठी फाँटमा पठाउनु पर्नेछ । फिर्ती चिठ्ठी फाँटले सो वैरङ्ग खोली सकभर पे्रषक पत्ता लगाइ सम्बन्धित हुलाकमा डेलिभरी गर्नको लागि पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम गर्दा पनि प्रेषक पत्ता लाग्न नसकेमा सो वैरङ्ग धुल्याउन वा लिलाम गर्न निकासाको लागि क्षेत्रीय हुलाक निर्देशनालय वा गोस्वारा हुलाकमा पेश गर्नु पर्नेछ र यसरी पेश गर्दा भई आएको निकासा बमोजीम त्यस्तो वैरङ्ग धुल्याइने वा लिलाम बिक्री गरिनेछ ।